३ फाल्गुन २०८२, आइतबार

Tag: महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रलाई निजी जग्गा दिने महावीरको घोषणा

१६ साउन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाइरहेका समाजसेवी महावीर पुनले यसका लागि आफ्नो निजी जग्गा दान गर्ने घोषणा गरेका छन् । पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा दिने उनले फेसबुकमार्फत घोषणा