१३ आश्विन २०८१, आइतबार

Tag: महापूजा

संसारीमाई महापूजा आजवाट सुरु

१६ वैशाख, काठमाण्डौ । महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रत्येक पाँच वर्षमा मनाउँदै आएको संसारीमाईको महापूजा आजवाट शुरुवाट भएको छ । छ दिने यो महापूजाको आज पहिलो दिन संसारीमाईको मन्दिर (गहवर)को विशेष सरसफाइ गरी शुरु गरिएको हो । जिल्ला सदरमुकाम जलेश्वर नगरको