९ फाल्गुन २०८२, शनिबार

Tag: महान्यायाधिवक्ता निलम्बित

ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा महान्यायाधिवक्ता सबिता भण्डारी निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ । संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाएको हो । उनी सार्वजनिक पदमा पुगेको अनि त्यसपछि केही विवादमा पनि जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त