४ मंसिर २०८१, मंगलबार

Tag: महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल दोस्रोपटक महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई आज महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार नेपालको संविधानको धारा १५७