काठमाडौं । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकको हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट विभागको नयाँ महानिर्देशकमा सुरेश राउतलाई ल्याउने निर्णय भएको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा राउतलाई ल्याउने निर्णय भएको हो । प्रदेश १ मा