३ आश्विन २०८१, बिहीबार

Tag: महको बजारीकरण

महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष किसानको माग

भरतपुर, चितवन । किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद