२ कार्तिक २०८१, शुक्रबार

Tag: मसिना गाउँ

दाङको मसिना गाउँमा गरिएको तरकारी खेती

दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यवसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने /