३० कात्तिक, गुल्मी । अनलाईन खवरका अनुसार गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । मलामी लिएर सदरमुकाम तम्घास फर्किंदै गरेको लु १ ज १५२१ नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर