१४ आश्विन २०८१, सोमबार

Tag: मर्जर

सामानको मूल्य बढ्ने भन्दै ‘मर्जर’ रोकियो

१२ बैशाख, लन्डन । बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने (मर्जर) निर्णयलाई बिहीबार खारेज गरिदिएको छ । सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको आस्डाबीचको मर्जर रोकेको