७ फाल्गुन २०८२, बिहिबार

Tag: मपन्थी नेता

प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता कुँवरको निधन, अन्तिम संस्कारमा सहभागी हुन प्रचण्ड चितवन जाँदै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टे«टलगायत रोगबाट पीडित उहाँको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन