११ फागुन, काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीवाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीवाट सरकारमा सहभागी हुने नेताको टुंगो लागउने जिम्मा प्रधानमन्त्री समेत ओलीलाई दिने निर्णय