४ आश्विन २०८१, शुक्रबार

Tag: मनिषाकुमारी मण्डल

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

लहान, २० वैशाख । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला