३० कार्तिक २०८१, शुक्रबार

Tag: मनसुन प्रभाव

मनसुन प्रभाव : ५०० मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौँ, २६ असार । मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो । वर्षाका कारण