१३ आश्विन २०८१, आइतबार

Tag: मधेस प्रदेशसभा सदस्य

हत्या अभियोगमा प्रदेशसभा सदस्य अनिरुद्धकुमार यादव पक्राउ

राजविराज, सप्तरी । हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको