९ फाल्गुन २०८२, शनिबार

Tag: मधेस प्रदेशको मुख्यमन्त्री

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनल नियुक्त

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नयाँ नेतृत्वका लागि बुधबार