१० मंसिर २०८१, सोमबार

Tag: मतपत्र हरियो

काँग्रेस बचाउनकै लागि आयोगले मतपत्र हरियो बनाएको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको बताएका छन् । आज एक कार्यक्रममा बोल्दै ओलीले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बताएको आरोप लगाए