५ आश्विन २०८१, शनिबार

Tag: मङ्गलबार पनि उडान

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

तुलसीपुर, दाङ । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए