१६ आश्विन २०८१, बुधबार

Tag: मकै पोलेर

मकै पोलेर जीवन धान्दै

बागलुङ, १७ असार । एकातिर घामको ताप, अर्कोतिर आगोको राप । छैसठ्ठी वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । हिजोआज मध्याह्नपछि रोकाको दैनिकी यसरी नै बित्छ