६ आश्विन २०८१, आइतबार

Tag: भोजपुरी भाषा

भोजपुरी भाषाको मौलिकता जोगाउने अभियान सुरु

२९ साउन, वीरगञ्ज । भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा पोखरियावासी लागेका छन् । पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हँुदै गएपछि उनीहरु यस्तो अभियानमा लागेका हुन् । भोजपुरी भाषामा अश्लील गीत बन्नु, डिजेबाट चर्को स्वरमा बजाइनु, मोबाइल