२ फाल्गुन २०८२, शनिबार

Tag: भूकम्प

भूकम्पको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

२५ असोज, पालु इन्डोनेसिया । इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ । त्यस भूकम्प र त्यसपछिको सुनामीका कारण अझै पनि ५ हजार व्यक्ति बेपत्ता