भीमदत्त बसपार्कको उद्घाटन
भीमदत्तनगर, ७ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित आज भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्वाङले तीनवटै सरकारले यातायात