५ फाल्गुन २०८२, मंगलबार

Tag: भारी वर्षाको चेतावनी

भारी वर्षाको चेतावनीपछि बीपी राजमार्ग राति बन्द गरिने

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढीपहिरोको उच्च जोखिम पूर्वानुमान गरेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको हो । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको