१३ आश्विन २०८१, आइतबार

Tag: भारत सुपर फोरमा प्रवेश

एसिया कप क्रिकेट : नेपाललाई १० विकेटले हराउदै भारत सुपर फोरमा प्रवेश

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच भएको खेलमा भारत विजेता बनेर सुपर फोरमा प्रवेश गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । वर्षाको कारण दुई घण्टा भन्दा