३० कार्तिक २०८१, शुक्रबार

Tag: भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयद्वारा आफ्नै भूमिमा सडक बनाइएको धारणा

नयाँदिल्ली, वैशाख २७ । भारत सरकारले शुक्रबार उद्घाटन गरिएको सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ । लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको हो । भारतको विदेश मन्त्रालयका विशेष प्रवक्ताले शनिबार साँझ जारी गरेको