पोखरा, ३ वैशाख । समाचारको माध्यमबाट जनतालाई सुसूचित गराउने कामसँगै एक सञ्चारकर्मीले विपन्न परिवारको चुलो बाल्न पनि सघाएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारलाई राहत सामग्री वितरण गर्दै पत्रकार