३ असार २०८१, सोमबार

Tag: भारतीय प्रधानमन्त्री

तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज केही बेरअघि नयाँ दिल्ली प्रस्थान गरेको हो । प्रधानमन्त्री देउवा