९ मंसिर २०८१, आइतबार

Tag: भारतबाट आउने तरकारी

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

इनरुवा, सुनसरी । देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजारको लागतमा तरकारीखेती लगाए । तर, मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ