१२ आश्विन २०८१, शनिबार

Tag: भारतद्वारा बङ्गलादेश पराजित

टि–२० विश्वकप : भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ । एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको