१३ आश्विन २०८१, आइतबार

Tag: भागदौड

मुस्ताङ हिमपहिरो (अपडेट) : भागदौडमा घाइते हुनेको संख्या ११ जना पुग्यो

काठमाडौं । मुस्ताङमा आएको हिमपहिरोमा परी भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ जना पुगेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा ७ विद्यार्थीसहित घाइते हुनेको संख्या ११ पुगेको हो । जिल्ला