काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा आज एक