१३ आश्विन २०८१, आइतबार

Tag: भविश्वर शर्मा

भ्रम फैलाइएको भन्दै ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष शर्माको आपत्ति

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेलमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । कोभिड-१९ पर्यटन व्यवसाय विपत समन्वय समितिका संयोजक समेत रहेका शर्माले ठमेलका घरधनी र