३ फाल्गुन २०८२, आइतबार

Tag: भक्तजनको घुइँचो

पाटनको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीमा भक्तजनको घुइँचो

पाटन, ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा