४ आश्विन २०८१, शुक्रबार

Tag: ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल

बानको छैटौँ महाधिवेशनको उद्घाटन

२४ चैत, काठमाण्डाै । निजी रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान)को छैटौँ महाधिवेशनको उद्घाटन भएको छ । दीप प्रज्वलन गर्दै सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । देशमा निजी क्षेत्रबाट सञ्चालित विभिन्न रेडियोमध्ये