१३ आश्विन २०८१, आइतबार

Tag: बोरिङ खन्दा

जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीको फोहोरासहित निस्कियो ग्यास

काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित चामुण्डामा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको हो । बोरिङ खन्ने क्रममा आज सोमबार बिहान बालुवा र लेदोसहित निस्किएको