७ आश्विन २०८१, सोमबार

Tag: बोटे जाति

लोपोन्मुख बोटे जातिका लागि एकीकृत बस्ती निर्माण हुँदै

हेटौँडा, ३० असार । लोपोन्मुख एवं सिमान्तकृत जातिका रुपमा रहेको बोटे समुदायका लागि मकवानपुरको मनहरी गाउँपालिकाका– ७ मा एकीकृत बस्ती निर्माण कार्य शुरु भएको छ । रमौली प्रतापपुरबाट बस्ती हस्तान्तरण गरी ल्याइएका बोटे समुदायका लागि मनहरी गाउँपालिकाबाट एकीकृत बस्ती निर्माण