६ फाल्गुन २०८२, बुधबार

Tag: बैतडी बस दुर्घटना

बैतडी बस दुर्घटना : मृतक नौ जनाकै पहिचान खुल्यो (अपडेट)

बैतडी, २८ कात्तिक । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई÷दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी