१४ आश्विन २०८१, सोमबार

Tag: बेथितिविरुद्धको जेहाद

बेथितिविरुद्धको जेहाद छेड्ने क्रम रोकिँदैन, अरू फाइल खुल्नेवाला छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने स्पष्ट पारेका छन् । आइतबार ललितपुरको च्यासलमा समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बेथितिविरुद्ध ‘जेहाद’ छेडिएको बताए