चैत १३, काठमाडौं । छिमेकी राष्ट्र चीनको बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरो कम्पनीले कोरोना भाइरस परीक्षणका लागि दिने भनिएका २००० टेस्ट किट रसुवागढी नाका हुँदै नेपाल ल्याइने भएको छ । उक्त टेस्ट किट बुधबार बेइजिङस्थित नेपाली दूतावासमा सहयोग