१२ आश्विन २०८१, शनिबार

Tag: बृहत् खोप अभियान

बृहत् खोप अभियान अन्तर्गत आज देशैभरि छुटेको खोप लगाइँदै

काठमाडौँ । बृहत् खोप अभियान अन्तर्गत आज देशैभरि छुटेको खोप लगाइँदै छ । आज बृहत् खोप अभियान, खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य