३० आश्विन २०८१, बुधबार

Tag: बिनु शाही

हनिट्रयाप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । प्रहरी निरीक्षक ( इन्स्पेक्टर) बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, ललितपुर स्रोतले जनाएको छ । प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक शाहीलाई भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर