काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै घरमा बिजुली पुग्ने दावी गरेका छन् । निर्देशक घिसिङले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा बिजुलीको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाइएको बताए । भौगोलिक