राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘बिजनेस मिट-२०८२’ सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी र निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्याइरहेका ६७ शाखाको सहभागितासहित ‘बिजनेस मिट-२०८२’ सौराहामा सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको कार्यक्रममा वर्तमान बैंकिङ आवश्यकताबारे चर्चा गर्दै शाखागत कार्ययोजना, सम्भावित ग्राहकहरूको अवस्था तथा निक्षेपलाई गुणस्तरीय कर्जामा