बारामा ढिस्कोमा च्यापिएर दुई जनाको मृत्यु, चार जना गम्भीर घाइते
बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा दुई जना महिलाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए