१४ आश्विन २०८१, सोमबार

Tag: बारापर्सा

सच्याइएकोः बारापर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

१६ वैशाख, वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गगर्ने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न अआउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा