१२ आश्विन २०८१, शनिबार

Tag: बाध्यताले बनेको हो

देउवाको जिकिर : सत्ता गठबन्धन रहरले हैन बाध्यताले बनेको हो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त