२ कार्तिक २०८१, शुक्रबार

Tag: बाढीले घर बगाउँदा

रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु

काँक्रेविहार, सुर्खेत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्कीको मृत्यु