प्युठान, २२ जेठ । प्युठान नगरपालिका–१ खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै हुनुहुन्छ । बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उहाँ चार रोपनी बाँझो जमीनलाई खेतीयोग्य बनाउन लाग्नुभएको हो । “कमाउने र किन्ने कसरी भन्ने