बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी
छाङ्रु, दार्चुला, ४ जेठ । ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । गाउँ आकर्षक र सुन्दर छ । चारैतिर सेताम्मे हिमालको पर्खाल