८ आश्विन २०८१, मंगलबार

Tag: बन्दुक बरामद

दुई थान भरुवा बन्दुक बरामद

धम्बोझी, १५ साउन । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको छ । जङ्गलमा बन्दुक बोकी हिँडिरहेको सुराकीको आधारमा जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले देखिपछि पिछा