५ आश्विन २०८१, शनिबार

Tag: बढ्दै दुर्घटना

बढ्दै दुर्घटना, पढ्दै चालक

नारायण ढुङ्गाना, काठमाडौँ, २६ जेठ । अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन(मापसे) गरेका थिए । उनले दायाँ बायाँ नहेरी